राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

काठमाण्डु -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको हो । बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाकाे केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 'राप्रपा राष्ट्रपति…