काठमाण्डु- आगामी चैत्र पाँच गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनल सहकार्य गर्ने भएका छन् । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा मोटो मसाल निकट विद्यार्थी संगठन अखिल छैटौंले आगामी स्ववियु निर्वाचनमा सहकार्य गर्ने भएका हुन् । तीन क्रान्तिकारी विद्यार्थी संगठनले…