काठमाण्डु- नेकपा एकीकृत समाजवादीमा नेताहरूको कार्यविभाजनमा विवाद बढेको छ । नेताहरूमा कुरा नमिलेपछि स्थगित भएको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन टुंग्याउने दाबी गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने बैठकको तयारी छ । गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो…