एनसेल फाउन्डेसन र जोन्टा क्लबको पहलमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

काठमाण्डु -  एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न जनसचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै सफलतापुर्वक समापन भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरि समापन भयो । यस १६ दिने अभियानको…