कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउला ?

काठमाण्डु- नेपाली कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको छ । काग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएको हो । संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने आँकलन गरिएको थियो । तर, पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत…