काठमाण्डु - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरू भएको हो। बैठकमा सरकारको कामकारबाही,पार्टी संगठन चलायमान र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।स्थायी कमिटी बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी समेत छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवम्…