राष्ट्रिय सहमतिमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्छन्ः प्रदीप ज्ञवाली

काठमाण्डु- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दावी गरेका हुन् । नेकपा एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने उनको धारण छ । राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन…