१० भ्रातृ संस्थाको महाधिवेशन गर्न कांग्रेसले तोक्यो संयोजक (सूचीसहित)

काठमाण्डु– नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ…