काठमाण्डु– बुधबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ४५.८८ अंकले बढेर परिसुचक २७१५ अंकमा कायम भएको छ । आज १ करोड १३ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्बको कारोबार भयो । कारोबारमा आएका २११ कम्पनीको सेयर मूल्य बढ्यो भने २९ कम्पनीको घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । कारोबारका…