काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को १८औं खेलमा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो । सुदुरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भयो। जनकपुरका लागि जोसुवा ट्रम्पले सर्वाधिक १३ रन बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । सुदुरपश्चिमले ५ खेलबाट…