दलित समुदायबारे नबोलेको विषयमा भ्रम फैलाइयो : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले दलित समुदायको सम्बन्धमा आफूले नबोलेको विषयलाई लिएर सुनियोजित रूपमा दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूले कल्पना समेत नगरेको विषयलाई जोडेर भ्रम फैलाइएको दाबी गरेका छन् । गलत प्रचार सच्याउन आग्रह अध्यक्ष लिङ्देनले भ्रामक सूचना फैलाउने कार्यमा संलग्न…