नेकपा माओवादीबाट काठमाण्डु–६ मा उठेका ढकाल प्रचण्डको नेकपामा प्रवेश

काठमाण्डु– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकाललगायत विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नेताहरूले सहमति पत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच पार्टीका संयोजक प्रचण्डले ढकालसहित अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायत ८ जना केन्द्रीय…