सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड

काठमाण्डु – मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समूह) पार्टीबाट विद्रोह गरी पोलिटब्यूरो सदस्य भीम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो । समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशमा सिद्धान्त र विचारको खडेरी…