४२ दिनमै प्रचण्ड सरकार अस्थिर

काठमाण्डु- पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकार डेढ महिना नपुग्दै अस्थिरतातर्फ धकेलिएको छ । पुस १० गते प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर सरकारमा सहभागि भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४२ दिनमै सरकारबाट बाहिरिएको हो । रास्वपा बाहिरिएसँग प्रचण्ड नेतृत्वको सरकार डेढ महिना नपुग्दै अस्थिरतातर्फ धकेलिएको छ । रास्वपाले ४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा २० सीट…