काठमाण्डु- सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको हो । प्रदेशसभाले सरकारको आग्रहमा बैठक स्थगित गरेको जनाइएको छ ।…