राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाण्डु- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सोमबार माओवादी केन्द्रकी अर्याल राष्ट्रियसभा…