१९ वर्षमुनिको एशिया कप क्रिकेट : उपाधिका लागि भारत र बङ्गलादेशले खेल्दै

काठमाण्डु-१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधिका लागि भारत र बङ्गलादेशले खेल्ने भएका छन् । हिजो भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले पाकिस्तानलाई र दोस्रो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका हुन् । बङ्गलादेशले पाकिस्तानलाई ७ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य बङ्गलादेशले २२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । यसअघि…