वामपन्थी सरकार बन्छ भन्ने मलाई लाग्दैनः झलनाथ खनाल

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी दलहरुको सरकार नबन्ने बताएका छन् । सोमबार नवनिर्वाचित सांसदलाई बधाई दिँदै उनले नेकपा एमालेले वामपन्थी सरकार बन्ने आधार तोडेको बताएका हुन् । ‘वामपन्थी सरकार बन्नुपर्छ भन्ने कुरा गर्दैछन् । वामपन्थी सरकार बन्ने आधार हिजोको नेकपा एमालेको नेतृत्वले तोडेको छ । त्यसलाई नयाँ निर्माण गरिएको छैन ।…