भारत र बंगलादेशबीच फेरि बढ्यो तनाव

काठमाण्डु-बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत पछि भारतसँग बढेको तनाव अझै साम्य भएको छैन । अहिले दुई देशबीच फेरि तनाव बढेको छ । अहिलेको तनाव बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको दुव्र्यवहारमा भारतले जनाइरहेको आपत्तिसँग जोडिएको छ । बंगलादेशको अन्तरिम सरकारका मुख्य सलाहकार मोहम्मद युनूस हिन्दुहरूमाथि भइरहेको आक्रमणलाई प्रोपगण्डा भन्छन् ।शुक्रवार भारतको विदेश मन्त्रालयले बंगलादेशी सरकारलाई त्यहाँको अल्पसंख्यहरूको सुरक्षा…