लुम्बिनीमा एमाले–कांग्रेस सत्ता संयन्त्रको नेतृत्वमा प्रदेश इन्चार्ज अर्याल

काठमाण्डु – सत्ता सहकार्यलाई प्रभावकारी बनाउन केन्द्रबाटै अभ्यासमा आएको संयन्त्र लुम्बिनी प्रदेशमा विस्तार भएको छ । लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इन्चार्ज पदमा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन् भने कांग्रेसबाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल छन् । शनिबार बसेको…