प्रतिकूलतामा चम्किएका राजेन्द्रसिंह रावल : पहिलो संसदीय यात्रामै मुख्यमन्त्री

धनगढी - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ हुनुअघिको परिदृश्यले नेकपा एमालेको सरकार बन्ने कुनै सम्भावना थिएन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तालमेल गरेर चुनावमा गएका थिए भने चुनावपछि पनि गठबन्धन सरकार बनाउने प्रतिबद्धता गरिरहेका थिए । नेकपा एमाले एक्लै चुनावमा रहेका बेला एमाले नेताहरूका लागि सरकारको सपना प्रतिकूल थियो । यस्तै प्रतिकूलतामा…