आज एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

काठमाण्डु -  तत्कालिन नेकपा (एमाले) का नेता घनश्याम भुषाल आज नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्दैछन् । पार्टी प्रवेशबारे उनले आज शुक्रबार २ बजे पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका छन् । उनलाई पार्टीको महासचिवको जिम्मेवारी दिने करिब सहमति बनेको छ । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा एमाले नेता छविलाल विश्वकर्माबाट पराजित भएका थिए । निर्वाचनमा…