काठमाण्डु – सभामुख देवराज घिमिरे ५ दिने कम्बोडिया भ्रमणमा पूरा गरी स्वदेश फर्किएका छन् । उनी ५ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेर थाई एयरको जहाजबाट मंगलबार साँझ ८ बजे काठमाण्डु ओर्लिएका छन् । सभामुखलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे लगायत उच्च अधिकारीले स्वागत गरेका थिए । सहिष्णुता…