नक्कली नोटसहित २ जना पक्राउ

सुनसरी – प्रहरीले नक्कली नोटसहित सुनसरीमा २ जनालाई पक्राउ गरेको छ । कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट नेपाली १ हजार दरका ४ थान नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव रहेका छन् । लौकही बजारस्थित मनिष किराना पसलमा…