काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २६ सय रुपैयाँले घटेको हो । हिजो १६ हजारको हाराहारीमा घटेर १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज…