काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १५ अंकले उकालो लागेर परिसुचक २६८३ मा पुगेर रोकियो । आज १ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको सेयर घटेको छ । यस्तै ९ कम्पनीको…