आफै प्रधानमन्त्री बन्ने देउवाको बटमलाइनः प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । शनिबार अध्यक्ष नेपालको निवास कोटेश्वरमा उनीहरुबीच झन्डै एक घण्टा कुराकानी भएको हो आजको भेटवार्तामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजि श्रेष्ठ पनि सहभागि थिए । पहिलो चरणमा प्रधानमन्त्री…