सप्तरीबाट-४ बाट प्रदेशसभा (१) मा नेकपा एसका न्यौपाने विजयी

सप्तरी  - सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने निर्वाचित भएका छन् । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए। एमालेका…