कांग्रेस देउवा पक्षले राष्ट्रिय भेला गर्ने

काठमाण्डु - नेपाली कांग्रेसका पूर्वसभापति शेबहादुर देउवा पक्षले राष्ट्रिय भेला गर्ने भएको छ। कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएपछि कांग्रेसको तत्कालीन संस्थापन पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। राष्ट्रिय सभाको निर्वाचन लगत्तै राष्ट्रिय भेला आयोजना आयोजना गरिने देउवा पक्षका एक नेताले बताए । ती नेताका अनुसार भेला कहिले गर्ने अहिले मिति तय…