काठमाण्डु- नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित गरिएको छ। निर्वाचन आयोगको आचारसंहिता लागू भएको कारण माघ १६ गते जनकपुरधाममा गर्ने भनिएको मधेस सभा स्थगित भएको हो । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गरिएको नेपाली कांग्रेस…