काठमाण्डु - नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाका लागि समानुपातिक सासंदहरू टुंगो लगाएको छ। शनिबार पार्टीले विभिन्न प्रदेशका सासंदहरू टुंगो लगाएको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम नवनिर्वाचित प्रदेश सभा सासंद लक्ष्मणकिशोर थारूले जानकारी दिए। जसमा सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट दामोदर पण्डित र सुनिता चौधरीलाई सासंद बनाउने निर्णय गरेको छ। मधेस प्रदेशमा बाराबाट रामचन्द्र चौधरी, लुम्बिनी प्रदेशमा बाँकेकी…