राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद छनोटप्रति विवाद

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनोटलाई लिएर विवाद भएको छ। रवि लामिछाने नेतृत्वको रास्वपाले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका हुन् । कम मत पाएकालाई पनि समानुपातिक सांसदका रूपमा सिफारिस गर्ने तयारी भएपछि कार्यकर्ताले पार्टी कार्यालय घराउसमेत गरे । बुधबार नै टुंगो लगाउने भनिएको…