कैलाली र ओखलढुंगा जिससमा कांग्रेस उम्मेदवारको जीत पक्का

काठमाण्डु – १६ मंसिरमा हुन लागेको उपनिर्वाचनमा कैलाली र ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित्ने पक्का भएको छ । दुवै जिल्लामा एमालेले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि जित्ने पक्का भएको हो । जिसस सभापतिका लागि कांग्रेस एक्लैको बहुमत रहेको ओखलढुंगामा कांग्रेसले टेकराज भट्टराईलाई उम्मेदवार बनाएको छ । ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९…