नेशन्स लिगमा पोर्चुगलले पोल्याण्डलाई हरायो

काठमाण्डु-यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलले हराएको छ । गएराति भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । उनले अहिलेसम्म १ सय ३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो । अर्को खेलमा स्कटल्याण्डले क्रोएसियालाई १–० गोलले हरायो । समूह ‘ए’ मा पोर्चुगल…