काठमाण्डु-सन् २०२५ को सुरुदेखि नेपाली नागरिकले पनि भारतमा स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । नेपालबाट भारत स्क्यान गरी भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाली अपरेटरले यो प्रक्रिया सुरु गर्न भारतीय प्राधिकरणको स्वीकृति पर्खिरहेको छ । यो भुक्तानी प्रक्रिया सुरु भएपछि ‘सीमापार डिजिटल भुक्तानी’मा महत्वपूर्ण कदम हुने सरोकारवालाहरूले बताउँ छन् ।…