काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उर्जा जलस्रोत तथा सिंचाईंराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कमपनी कालोसूचीमा गएकोबारे प्रश्न उठाएका छन् । राज्यमन्त्री तामाङ नेपाली कांग्रेसका रामेछापि सभापति हुन् । आफ्नै पार्टीबाट राज्यमन्त्री बनेका तामाङमाथि महामन्त्री शर्मामाथि संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा प्रश्न उठाएका हु्न् । राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन संशोधनबारे भएको…