दार्चुला दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो (नामसहित)

काठमाण्डु-दार्चुलामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृतक सात जना मध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५…