मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारी कास्की १(१) बाट निर्वाचित

काठमाण्डु -  एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की-१(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ५२३ प्राप्त गरे । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री भइसकेका अधिकारी यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् ।उनी ०५१…