डोल्पाबाट नेकपा एसका धनबहादुर बुढा भारी मतले विजयी

काठमाण्डु- डोल्पाबाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका नेता धनबहादुर बुढा निर्वाचित भएका छन्। नेकपा एसका नेता बुढा ११ हजार २२५ मत ल्याउँदै संसद प्रवेश गर्न सफल भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेश बहादुर शाहीले ५ हजार ४९८ मत पाए भने राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरेका छन् ।धनबहादुर एमालेका शाहीसँग ५ हजार ७२७…