काठमाण्डु – भ्रष्टाचार मुद्दाबाट सफाइ पाइसकेका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने तयारी गरेका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिने फैसला गरेको थियो । भ्रष्टाचारको आरोप लागेर स्वतः निलम्बनमा परेका अर्यालले सफाइ पाइसकेपछि राजीनामा दिने मनस्थिति बनाएका उनीनिकट स्रोतले जनाएको छ । अन्तःशुल्क स्टिकर…