दलहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी सभा गर्न पाउने

काठमाण्डु - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसार अन्तर्गत राजनीतिक दलहरुले कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने छन् । ‘मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो…