काठमाण्डु– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्नाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। पौडेलले आफू र पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति विवरण राष्ट्र बैंकमा पेस गरेका हुन् । विवरण अनुसार उनको सेयरबजारमा १४ करोडमाथिको लगानी गरेको छ । सानिमा बैंकमा प्रवर्धक सेयर २ लाख ४४ हजार १७६ कित्ता २.४४ करोड बराबरको रहेको विवरणमा…