काठमाण्डु–पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे विशेष अदालतमा बयान सुरु भएको छ। बुधबार पतञ्जलि जग्गा हिनामिना प्रकरणमा बयान दिनका लागि उनी आफैं अदालत पुगेका हुन् । नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा लिइने छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ। पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक…