काठमाण्डु- नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनप्रति भ्रम फैलाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । गठबन्धनमा कोही कसैप्रति घात नहुने बताउँदै यी दुबै पार्टीले शनिबार सामाजिक सञ्जालमा प्रेषित सूचना प्रति गम्भीर ध्यानाकर्षण गराएका हुन । दुवै पार्टीका मुख्य सचिव श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्तिमार्फत नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग…