१५ वर्षसम्म नफुट्ने गठबन्धनलाई भोट दिनुहोस् : प्रधानमन्त्री देउवा 

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको सत्ता गठबन्धन १५ वर्षसम्म नटुट्ने बताएका छन् । मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन १५ वर्षसम्म कायम रहने बताएका हुन् । गठबन्धन नफुट्नेमा ढुक्क हुन प्रधानमन्त्री देउवाले आग्रह गरे । ‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम…

Skip This