भरतपुरमा उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड

काठमाण्डु- नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड भएको छ । चितवन क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बुधबार तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा…

Skip This