तिहारमा यी ४ प्रदेशमा वर्षाको सम्भावना, अधिकांश स्थानको तापक्रम घट्ने

काठमाण्डु– तिहारमा देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । तिहार विशेष मौसम बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भाइटीकाका दिनसम्म ४ प्रदेशमा पानी पर्ने जनाएको हो। कात्तिक १५ देखि १८ गते अर्थात् भाइटीकाका दिनसम्म कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा…