काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थप क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको बैठकले ३३ क्षेत्रमा उम्मेदवार निश्चित गरेको हो । यी हुन् टुंगो लागेका उम्मेदवारहरू ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ झापा–१ – निशा डाँगी झापा–२ – इन्दिरा रानामगर झापा–३ – प्रकाश पाठक झापा–४ – शम्भु सुस्केरा झापा–५ – बालेन शाह मोरङ–३…