मैथिली भाषामा बालेनको सम्बोधन : काठमाण्डु अधिकार माग्न जाने होइन, घुम्न जाने हो

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले संघीयताको नाममा अधिकार माग्न काठमाण्डु जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन् । मधेश प्रदेशको जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले काठमाण्डुको पशुपति र स्वयम्भुमा घुम्न जानुपर्ने तर अधिकार माग्न जानु नपर्ने बताए । उनले मधेशका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न काठमाण्डु…