अधिकांश पदाधिकारीसहित एमालेबाट ५२ क्षेत्रमा सर्वसम्मत सिफारिस, कुन प्रदेशबाट को बने उम्मेदवार ? (सूचीसहित)

काठमाण्डु – नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि ५२ जनालाई सर्वसम्मत सिफारिस गरेको छ । भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न केन्द्रले दिएको निर्देशनअनुसार तल्ला कमिटिहरुले प्रतिनिधिसभाका लागि ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस भएको एमालेले जनाएको छ । सर्वसम्म सिफारिस…